सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि पूर्वी चितवनमा थप एक दिन कर्फ्यू

२३ असार, चितवन । स्थानीय प्रशासनले सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा थप एक दिन कर्फ्यू लगाएको छ ।

चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा मंगलबार साँझदेखि लगाएको कर्फ्यू बिहीबार बेलुका ७ बजेसम्म निरन्तरता दिएका हुन् ।

कर्फ्यू आदेश:

[sidebar name="button post"]