यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ ।

अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६१ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

कुन देशको मुद्राको दर कति ?

[sidebar name="button post"]