काठमाडौँ । अहिले मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभावले वर्षा भइरहेको हो । प्रदेश नम्बर १, २ र बागमती प्रदेशमा पूर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।
दिउँसो प्रदेश, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
[sidebar name="button post"]









