११ असार, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौका ३०८ जना, ललितपुरका ७६ जना र भक्तपुरका ४३ जना छन्।
त्यस्तै थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २७ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ।
[sidebar name="button post"]











