काठमाण्डौ उपत्यकामा थपिए ५०८ जना कोरोना संक्रमित

४ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाण्डौका ३९४, ललितपुरका ६० तथा भक्तपुरका ५४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४४ जना संक्रमितको मृत्यु भएको छ।

[sidebar name="button post"]