१ असार, काठमाण्डौ। नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदी मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँ घटेको चाँदी आज १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
[sidebar name="button post"]











