२१ वैशाख, काठमाण्डौ। काठमाण्डौ उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । र यो अवधिमा निषेधाज्ञा थप कडा हुनेछ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।
हाल काठमाण्डौ उपत्यका कोरोना महामारीबाट देशमा सबैभन्दा धेरै प्रभावित छ।
[sidebar name="button post"]









