Ad #144479

१९ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २४ घण्टामा २७ जनाको मृत्यु भएको हो ।हालसम्म ३३ सय २५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै यहि अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् ।