उपत्यकामा २४ घण्टामा थपिए १५६१ जना कोरोना संक्रमित

१६ वैशाख, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाण्डौका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

[sidebar name="button post"]