उपत्यकामा मात्रै थपिए १ हजार १ सय ७४ कोरोना संक्रमित

९ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै १ हजार १ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाण्डौमा ९८७, भक्तपुरमा ८१ र ललितपुरमा १०६ जनामा करोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १५२ पुगेको छ।

[sidebar name="button post"]