४ वैशाख, काठमाण्डौ। शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सरकारले सिफारिस गरेको छ ।
कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरिएको जनाइएको छ।
बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको छ ।
[sidebar name="button post"]









