बिहान उठ्नेबित्तिकै शारीरिक सम्पर्क गर्दा हुन्छन् यस्ता फाइदा, हेर्नुहोस्

हो, मानिसको जीवनमा यौनको धेरै महत्व हुन्छ । तर जथाभावी यौन सम्बन्धले रोगको संक्रमण मात्र होइन जीवन नै बर्बाद समेत गर्न सक्दछ । सहमतीमा र आफ्नो खास मान्छेसँगको सम्बन्धले तपाईको जीवनमा गुणात्मक रुपमा सफलता ल्याउँछ । अधिकांश मानिसहरु राति सुत्ने बेलामा सेक्सुअल रिलेशन राख्दछन् । तर एक तथ्याङ्कले बेलुकीको समयमा गरिने यौन सम्बन्धभन्दा बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले धेरै फाईदा पुग्ने उल्लेख गरेको छ ।

यस्ता छन् शारीरिक सम्पर्क गर्दा हुने फाइदा :

– बिहानीपख यौन सम्बन्ध राख्दा तपाई दिनभरि नै आफुलाई ताजा महसुस गर्न सक्नुहुन्छ ।

– बिहानीपख यौन सम्बन्ध राख्दा तपाई विभिन्न किसीमका यौन संक्रमणको ३० प्रतिशत भन्दा बढी खतराबाट मुक्त हुनु हुनेछ ।

– बिहानीपखको समयमा राखिने सेक्स रिलेशनले तौल घटाउनका लागि पनि मद्धत मिल्दछ ।

– तपाईको सही यौन सम्बन्धका कारण आफ्नो अनुहारमा चमक पनि पाउनु हुनेछ।

– अनुसन्धानका अनुसार बिहानको साढे ७ बजे यौनसम्बन्धका लागि एकदमै उचित समय मानिन्छ ।

– दिउँसोभरी स्फूर्तिका साथ काम गर्न जाँगर लाग्ने गर्छ ।

– इटलीमा गरिएको यस्तो अनुसन्धानले बिहानीपख सेक्स गर्दा सन्तानको इच्छा राखेका जोडीलाई समेत निकै फाइदाजनक हुने बताएको छ ।

[sidebar name="button post"]