२३ चैत्र, काठमाण्डौ। काठमाण्डौमा भूकम्पको धक्का महसुस भएको छ ।
भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ । सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सो भूकम्पको धक्काले पूर्वी नेपाल हल्लिएको छ।
[sidebar name="button post"]











