बिहिबार बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

१९ चैत्र, काठमाण्डौ। नेपाली बजारमा बिहिबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।हिजो तोलामा ८५ हजार ६ रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज १२ सय १० रुपैयाँ पुगेको छ । हिजो ११ सय ९५ रुपैयाँ थियो ।

[sidebar name="button post"]