Ad #144479

महिला र पुरुष सामाजिक, धार्मिक र कानुनी रूपबाट एक अर्कासँगै जीवन व्यतित गर्ने सम्बन्ध नै विवाह हो। विवाहले दुई परिवारबीच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । विवाहसँगै पुरुष र महिला हरेक तवरबाट एक अर्काबिच भावानात्मक रुपमा नजिक हुन्छन् । विवाह सबै व्यक्तिका लागि महत्वपुर्ण तथा निर्णायक कदम हो ।

विवाह अघि धेरैको आ-आफ्नै केहि न केहि विगत हुन्छ । जसलाई आफ्नो हुनेवाला जिवनसाथि माझ साझा गरेमा भोलि त्यसबाट समस्या उत्पन्न नहुन सक्छ । तर के तपाइँलाई थाहा छ ? विवाह हुनुअघि पुरुषले महिलालाई प्रभावित गर्न केहि कुराहरु झुट बोल्छन् । जस्तै :

१. अधिकाशं केटाहरुले आफ्नो अफियर चलेको कुरा बताउँदैनन् ।

२. आफ्नो सबै गलत कुराहरु विवाहपछि छोडिदिन्छु भन्ने गरेको पाइन्छ ।

३. तिम्रो र मेरो परीवार बराबर हो ।

४ तिमी संसारको सबैभन्दा राम्री छौँ।

५ तिमी नै मेरो सबै थोक हौ र म तिम्रो लागि जे पनि गर्न तयार छु।

६ तिमि जस्तो भएनी मलाई तिमी मलाई सुन्दर लाग्छ ।