हिन्दु धर्ममा महिलालाई सौभाग्यशाली र लक्ष्मीको रूप मानिन्छ । महिलाहरूको हरेक अङ्गमा उनीहरूको कुनै न कुनै रहस्य लुकेको हुन्छ । महिलाहरूको हरेक अङ्गले उनीहरूको स्वभावको बारेमा केही दर्शाउँछ । पुराणमा पनि महिलाहरूको केही अङ्गहरूलाई भाग्यशाली भनिएको छ ।
ठूलो कान :
जुन महिलाको कान ठूलो हुन्छ, उनीहरूको उमेर लामो हुन्छ र भाग्यशाली मानिन्छ ।
लामो कपाल :
महिलाहरूको लामो कपाल भाग्यशाली हुनुको निशानी हो ।
लामो हात :
जो महिलाको हात लामो हुन्छ, उनीहरूलाई सुख र ऐश्वर्य मिल्छ ।
लामो खुट्टा :
लामो खुट्टा भएका महिलाहरूलाई लक्ष्मी समान शुभ मानिन्छ ।
ठूलो नाइटो :
जो महिलाको नाइटो ठूलो, गहिरो र दायाँतर्फ मोडिएको हुन्छ भने उनीहरू धनवान् र भाग्यशाली हुन्छन् ।
लामो घाँटी :
जो महिलाको घाँटी लामो हुन्छ, उनीहरू परिवारको लागि धनवान् र भाग्यशाली हुन्छन् ।
ठुलो आँखा :
जुन महिलाको आखाँ ठुलो हुन्छ ति महिला भाग्यशाली हुन्छन् ।








