Ad #144479

ज्योतिषशास्त्रअनुसार मानिसहरुको बानी व्यवहार उसको जन्मेको बार अनुसार थाहा पाउँने बताइएको छ । त्यस्तै ज्योतिषशास्त्र अनुसार शनिबार जन्मने मानिस बुद्धिमान हुन्छन् भन्ने पनि मानिएको छ ।

शनिबार जन्मिने मानिसको यस्ता छन् स्वभाव र गुण :

शनिबार जन्मेका मानिसहरु गम्भीर र जिम्मेवारी हुने गर्छन् ।
उनीहरु गलत कुराहरुलाई सहन नसक्ने खालका हुन्छन् ।
यस दिन जन्मेका मानिसहरु संगीत र खेलमा रुची राख्ने गर्छन् ।
शनिबार जन्मिनेहरु हाइ क्लास वस्तुहरु मन पराउने गर्छन् ।
शनिबार जन्मेका मानिसहरु साथीहरुको लागि जे पनि गर्न तयार हुन्छन् ।
यस दिन जन्मेका मानिसहरुको वैवाहिक जीवन सुखमय हुन्छ ।
यस दिन जन्मेकाहरु जिद्दि तर अरुलाई ठेस नपुर्याउने खालका हुन्छन् ।