लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा

लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ३–२ ले पराजित गर्दै लियोन शीर्ष स्थानमा पुगेको हो ।

जितसँगै लियोनको २६ खेलबाट ५५ अंक बटुलेको छ ।

[sidebar name="button post"]