Ad #144479

१८ माघ, काठमाडौं । नेपाल प्रहरीका ४६ जना इन्स्पेक्टरको डिएसपीमा बढुवा गरिएको छ । आइतबार साँझ बसेको बढुवा समितिको बैठकले डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।