आजभोलि अन्य पुरुषहरूले विवाहित महिलामाथि आँखा लगाउनु सामान्य नै भइसकेको छ l हामीले धेरै यस्तो घटना देख्दै र सुन्दै पनि आइरहेका छौँ l विवाहित महिलाहरु माथि पुरुषहरुले आँखा लागाउनुका केहि कारणहरु यस्ता छन् :
यदि कुनै विवाहित महिला आफ्नो सबै काम सही ढंगमा गर्छिन् र सधैँ अनुहारमा मिठो मुस्कानका साथ बोल्छिन् भने यस्ता बानीले पुरुषलाई आकर्षण गर्ने गर्दछ।
विवाहित महिलाले आफ्नो पार्टनरका साथै सम्पूर्ण परिवारको हेरचाह गर्दछन् । जसले गर्दा पुरुषहरू विवाहित महिलासँग नजिकिन खोज्दछन l
सिङ्गल युवतीको तुलनामा विवाहित महिलामा बढी आत्मविश्वास हुने गर्दछ। यही आत्मविश्वासले नै गर्दा पुरुषहरू विवाहित महिलाको नजिक हुन् चाहन्छन्।
[sidebar name="button post"]










