भुलेर पनि नगर्नुहोस् यी व्यक्तिलाई नमस्कार !

एजेन्सी । हिन्दू धर्म अनुसार नमस्कारको महत्व व्यापक छ । भगवानलाई पूजा गर्दा समेत नमस्कार अनिवार्य रुपमा गरिन्छ ।हामीहरुले आफूभन्दा सम्मानित मानिसलाई पनि नमस्कार गर्दछौँ ।

सामान्यतया नमस्कार सम्मानको सूचक हो । यसकारण नमस्कारले केही न केही अर्थ राख्दछ । नमस्कार हामीले जोकोहीलाई गरिदैन व्यक्ति विशेषलाई मात्र नमस्कार गरिन्छ । आफूले मान्नुपर्ने मानिसलाई नमस्कार गरिन्छ । मानिस पहिलो भेटघाटमा पनि नमस्कार गर्दछन् । तर नमस्कार गर्दा पनि विशेष ख्याल गर्नुपर्छ ।
यी ७ मानिस जसलाई कहिल्यै पनि नमस्कार गर्नुहुदैन :

  • पानीमा रहेको व्यक्ति
  • मुर्ख मानिस
  • नुहाइरहेको व्यक्ति
  • दौडिरहेको अवस्थामा
  • जुठो परेको व्यक्ति
  • टाढा रहेको व्यक्ति
  • धनको अंहकार गर्ने व्यक्ति
[sidebar name="button post"]