एजेन्सी । पुरुषहरू प्रायः आफ्नो पाइन्टको पछिल्तिरको गोजीमा पर्स वा वालेट राख्ने गर्छन् । तर यसरी वालेट राख्दा गम्भीर रोग लाग्ने चिकित्सकहरू बताउँछन् ।
-
पाइन्टको गोजीमा पर्स राखेर घन्टौसम्म बस्ने मानिसको नितम्बमा हुने पाइरिफर्मिस मांसपेशी थिचिन्छ र यसकारण खुट्टामा पनि समस्या आइलाग्छ ।
-
यो रोगको समयमै उपचार गरिएन भने पछि त सर्जरी गर्नुपर्ने हुन्छ । यसको सर्जरी एकदम महंगो छ ।
-
यसरी वालेट राख्ने व्यक्तिहरूलाई पाइरिफर्मिस सिन्ड्रोम नामक रोग लाग्छ ।
-
गोजीबाट पर्स बाहिर निकाल्नुस् र अन्त राख्नुस् । यसो गर्नुभएन भने ठूलो रोग लाग्छ र तपाईंको खुट्टो बिग्रिन्छ ।
-
पर्सको दबाब परेर उनीहरूको मांसपेशी बिग्रन्छ । त्यसो त लामो समय बसेर काम गर्ने मानिसलाई पनि यो रोग लाग्छ ।











